सुर्खेत। कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आफ्नो सय दिने उपलब्धि सार्वजनिक गरेका छन् ।
शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यो अवधिमा गरेका कामकारबाही सार्वजनिक गरेका हुन् ।
उनले आफू असफल भएको चर्चा गरिए पनि त्यसमा सत्यता नभएको बताए ।
यस्ता छन् मुख्यमन्त्री शाहीका सय दिने उपलब्धि (सूची)
