काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले ११ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने छ ।