पूर्व मुख्यसचिव एकनारायण अर्यललाई चार दिनको हिरासत म्याद थप, बिहिबार पक्राउ परेका थिए, मलेसिया जाने श्रमिकलाई ठगेको लागेको छ आरोप
गृहमन्त्री सुधन गुरुङ वैवाहिक बन्धनमा बाँधिँदै, यही मंसिर १७ गते विवाह हुने, प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापतिलाई निमन्त्रणा
सरकारले रोकिदियो भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको खाना, सुकुम्बासी आन्दोलित, सडकमै चाउचाउ र चिउरा खाएर भोक मेटे
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेनबीच भेटवार्ता, भारत भ्रमण, अध्यादेश र सरकारका कामकारबाहीबारे छलफल

राष्ट्रपति रामचन्द्र पौडेलसँग रास्वपा सभापति रवि लामिछानेको भेटवार्ता, मुलुकको समसामयिक विषयमा छलफल

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सार्वजनिक बिदाका दिन पनि सबै सेवा प्रवाह गर्ने, शनिबार, आइतबार र अन्य सार्वजनिक बिदाका दिन बिहान ८ बजेदेखि र काम गर्ने दिन बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ९ बजेसम्म सेवा दिइने

शेरबहादुर देउवा पक्षको महाधिवेशनका लागि पाँच समिति संयोजक तोकिए, समितिका संयोजक शशांक कोइरालाले गरेका हुन् विभिन्न समितिका संयोजक मनोनयन, महाधिवेशन मंसिर २१, २२ र २३ गते हुने

सात दिनभित्र अतिक्रमित जग्गा खाली गर्न त्रिभुवन विश्वविद्यालयको अल्टिमेटम, यसअघि पनि ३५ दिनको समय दिएको थियो
शेरबहादुर देउवा पक्षलाई रुख र चारतारे झण्डा प्रयोगमा रोक लगाउन माग गर्दै आयोग जाने कांग्रेसको तयारी, एउटै पार्टीको दुईवटा महाधिवेशन हुन नसक्ने तर्क
आज मंसिर ११ गते ८ दशमलव ५७ अंकले घट्यो नेप्से, ४ अर्ब ८२ करोडको भयो कारोबार
आज मंसिर ११ गते तीन हजार तीन सयले बढ्यो सुनको मूल्य, दुई लाख ४६ हजार एक सयमा भयो कारोबार