काठमाडौं, कात्तिक ३ – विराटनगरमा सोमबार बिहान र आइतबार राति कोरोना भाइरस संक्रमित चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन पुरुष र एक महिला छन्। तीमध्ये एक जना अस्पताल सञ्चालक पनि हुन्।
उपचारका क्रममा दुई जनाको नोबेल शिक्षण अस्पताल, एक जनाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र र एक जनाको न्युरो अस्पतालमा ज्यान गएको हो।
FACEBOOK COMMENTS