काठमाण्डौँ – एनआईसी एशिया बैंकले तेह्रथुमको म्याङलुङमा नयाँ शाखा विस्तार गरेको छ ।
म्याङलुङ नगरपालिका १ मा रहेको शाखा कार्यालयको म्याङलुङ नगरपालिकाका मेयर संजय कुमार तुम्बाहाङ्गफेबाट उद्घाटन भएको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।
– नागरीक
FACEBOOK COMMENTS