काठमाडौं, मंसिर २५ – कोरोना संक्रमणबाट आज थप १२ जनाको मृत्यु भएको छ ।
यो सँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS