काठमाडौं -संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्न प्रक्रिया अघि बढाएको बताएका छन् ।
निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्न उसको सम्पत्ती तथा दायित्वको मूल्यांकन (डिडिए) गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए।
उनले निगमलाई बलियो संस्थाका रुपमा विकास गर्न सरकारले शेयर लगानी बढाएर कम्पनी मोडलमा सञ्चालन गर्ने र त्यही कम्पनीले नै रणनीतिक साझेदार वा लगानीकर्ता भित्र्याउने भन्ने निर्णय गर्ने अधिकारीले बताए।
डिडिए सकिएपछि कम्पनीको संरचनाबारे निर्णय हुने उनले बताए ।
FACEBOOK COMMENTS