काठमाडौं – नेपालको लागि हुन्डाई मोटर्सको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई क्येर’ योजना ल्याएको छ ।
जसमा हरेक नयाँ हुन्डाई गाडिको खरिदमा १ वर्षको स्वास्थ्य विमा प्राप्त गर्न सकिनेछ ।
ग्राहकसगँ नजिक र आत्मियताको सम्बन्ध बनाउनको निम्त्ति हुनडाई मोटर्सले हुनडाई परिवार योजना संचालन गर्दै आइरहेको जनाएको छ ।
आफ्ना ग्राहकको अमुल्य स्वास्थ्यलाई ध्यानमा राखि ‘हुण्डाई क्येर’ योजना अन्र्तगत हुन्डाई परिवारको नयाँ ग्राहकले प्रत्येक गाडीको खरिदमा आपmनो नजिकको परिवारको लागि १० लाखसम्मको बिमा योजना प्रदान गर्ने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS