काठमाण्डौं – सुचना तथा संचार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले इन्टरनेटको मुल्य अन्तराष्ट्रिय भाउ अनुसार समायोजन हुने बताएका छन ।
इन्टरनेटमा सरकारले बजेट मार्फत १३ प्रतिशत दुरसंचार शुल्क बढाए पछि यसको व्यापक विरोध भएको छ ।
चर्को विरोध भएपछि मन्त्री बाँस्कोटाले उपभोत्तालाई अतिरीत्त शुल्क नपर्ने दाबी गर्नु भएको हो ।
यसैबीच सेवा प्रदायकले भने मन्त्री बाँस्कोटाले भनेअनुसार सुवा शुल्क आफैले व्यहोर्ने गरी समायोजन गर्न संभव नभएकोे धारण राखेका छन ।
इन्टरनेट सेवा प्रदायक एसोसिएसन नेपालका पसर्वअध्यक्ष बिनय बोहोराले सेवा प्रदायकले १३ प्रतिशत सेवा शुल्क तिर्न सक्ने अवस्था नरहेको बताए ।
– कान्तिपुर
FACEBOOK COMMENTS