नेकपा दाहाल–नेपाल समूह आकस्मिक रुपमा छलफलमा
कर्पोरट खबर
10:43 am, आइतबार, फाल्गुन २३, २०७७
काठमाडौं, फागुन २३ – सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेलगत्तै नेकपा दाहाल–नेपाल समूह आकस्मिकरुपमा छलफलमा जुटेका छन् ।
सर्वोच्च अदालतको फैसलापछि आगामी रणनीति तय गर्न उनीहरु आकस्मिकरुपमा छलफलमा जुटेको स्रोतले जानकारी दियो ।
FACEBOOK COMMENTS