काठमाडौं, फागुन २६ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ३.४० अंकले घटेर दुई हजार चार सय ५८ दशमलब ४८ विन्दुमा थामिएको छ ।
नेप्सेसका अनुसार आज ४ अर्ब १० करोड ४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये ७ वटा समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।
FACEBOOK COMMENTS