काठमाण्डौँ — चिलिमे जलविद्युत् कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
नेपाल स्टक एक्सचेञ्जमा प्रतिकित्ता ५ सय ६२ रुपैयाँमा मूल्य समायोजन गरेको हो ।
कम्पनीले २० प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरे लगत्तै मूल्य समायोजन गरेको हो।
कम्पनीको औसत आधार मूल्य ७ सय ३७ रुपैयाँ रहेको छ।
यस्तै हालै मात्र साधारण शेयर बिक्री गरेको चौतारी लघुवित्त वित्तीय संस्थाको कारोवार सुरु भएको छ।
— कान्तिपुर
FACEBOOK COMMENTS