जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख गौतम पक्राउ
कर्पोरट खबर
12:42 pm, बुधबार, चैत १३, २०८१
काठमाडौं । जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकका प्रमुख दीपक कुमार गौतम पक्राउ परेका छन् ।
बैंकिङ कसुरको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।



FACEBOOK COMMENTS