आज मध्याह्न मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार आज दिउँसो १२ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको हो।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले समसामियक विषयमा छलफल र निर्णय गर्नेछ।