औद्योगिक क्षेत्रको विद्युत लाइन नकाट्न परिसंघको प्राधिकरणलाई आग्रह
कर्पोरट खबर
7:13 pm, बिहीबार, असार ४, २०८३
- औद्योगिक क्षेत्रभित्रको भाडा विवादको अन्तिम कानुनी निर्णय नहुँदासम्म उद्योगहरूमा विद्युत लाइन नकाट्न नेपाल उद्योग परिसंघले अनुरोध गरेको छ।
- सर्वोच्च अदालतको फैसलापछि पनि पुनरावलोकन निवेदन विचाराधीन रहेकाले भाडा भुक्तानीको समय थप गर्न पनि परिसंघले आग्रह गरेको छ।
Top