काठमाडौँ । मन्त्रिपरिषद्को बैठक जारी रहेको छ ।
प्रधामन्त्री बालेन शाहले बोलाएको बैठक प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
मन्त्रिपरिषद्को बैठक बस्दै