काठमाडौं । रसुवामा आज (आइतबार) बिहान भूकम्प गएको छ।
बिहान ९ बजेर ४४ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
रसुवाको जुरेढुंगा आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो।
Corporate Khabar
FACEBOOK COMMENTS