रसुवा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प
कर्पोरट खबर
10:49 am, आइतबार, चैत ४, २०८०
काठमाडौं । रसुवामा आज (आइतबार) बिहान भूकम्प गएको छ।
बिहान ९ बजेर ४४ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
रसुवाको जुरेढुंगा आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो।
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/05/Healthy-Choice-motion-video-183.1920.gif?fit=1920%2C182&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/10/800x200.gif?fit=800%2C200&ssl=1)
FACEBOOK COMMENTS