फिस्लिङमा ढुङ्गा खस्दा काठमाडौँ-मुग्लिङ सडक अबरुद्व
कर्पोरट खबर
9:05 am, आइतबार, वैशाख २०, २०८३
- काठमाडौँ-मुग्लिङ सडक खण्ड आइतबार बिहान फिस्लिङमा ढुङ्गा खस्दा अवरुद्ध भएको छ।
- प्रहरीले ढुङ्गा हटाउने कार्य भइरहेको र छिट्टै सडक सुचारु हुने जनाएको छ।
काठमाडौँ । काठमाडौँ-मुग्लिङ सडक खण्ड अवरुद्ध भएको छ ।
आइतबार बिहान फिस्लिङमा ढुङ्गा खस्दा सडक अबरुद्व भएको हो ।
अहिले ढुंगा हटाउने कार्य भइरहेको र छिट्टै सडक सुचारु हुने प्रहरीले जनाएको छ ।