काठमाडौं । आजदेखि यमपञ्चक सुरु भएसँगै तिहारको समयमा अत्यधिक माग हुने सयपत्री र गोदावरी फूल टिप्न किसानलाई चटारो छ। देशको विभिन्न स्थानमा किसानहरुरू बारीमा पुगेर फूल टिप्न व्यस्त छन्। स्वदेशमा उत्पादन भएका फूलको बिक्री-वितरणलाई व्यवस्थित गर्न काठमाडौं महानगरपालिकाले ४६ स्थानमा बिक्रीका लागि स्थान तोकिदिएको छ ।
FACEBOOK COMMENTS