काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारण सभा तथा अधिवेशन उद्घाटन गरिएको छ ।
ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा आज सोमबार आयोजित एक भव्य समारोहमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले साधारण सभा तथा अधिवेशन उद्घाटन गरेका हुन् ।
साधारण सभा उद्घाटन समारोह सम्पन्न भएलगत्तै अहिले बन्दसत्र चलिरहेको छ । बन्दसत्रअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भोलि मंगलबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म निर्वाचन गर्ने कार्यतालिका छ ।
तस्बिरमा हेर्नुहोस् महासंघको ६०औँ वार्षिक साधारण सभा तथा अधिवेशन उद्घाटन समारोह–


यो पनि पढ्नुहोस्–

निजी क्षेत्रको सम्मान: समृद्धिको आधार : अध्यक्ष ढकाल
२०४६ पछिका प्राय: आन्दोलनमा निजी क्षेत्र प्रभावित हुँदै आएको छ: ढकाल
‘राजनीति बुझ्न बाँकी छ’ भन्दै अर्थमन्त्रीले गण्डकी प्रदेशलाई ‘अञ्चल’ भनेपछि…
निजी क्षेत्रको महत्त्वप्रति सरकार सचेत छ : अर्थमन्त्री वाग्ले
आर्थिक रूपान्तरणका लागि निजी क्षेत्र : ‘६ स्तम्भ, ६० पहल’ को मार्गचित्र