काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको छैटौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
चैत १४ गते बसेको क्यापिटल सञ्चालक समितिको ४७औँ बैठकले अगामी वैशाख ९ गते वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ । निर्णय अनुसार कम्पनीले काठमाडौंको बुढानीलकण्डस्थित पार्क भिलेज रिसोर्टमा दिउँसो २ बजे साधारणसभा आह्वान गरेको छ ।
उक्त साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम २०७८ असार मसान्तसम्ममा कायम चुक्ता पुँजी ११ करोड ८१ रुपैयाँको १५.६५ प्रतिशतले हुन आउने १ करोड ८४ लाख ८३ हजार ८९५ रुपैयाँ ९३ पैसा (कर समेत) नगद लाभांश पारित गर्ने भएको छ ।
यस्ता छन् छलफलका विषयहरुः
FACEBOOK COMMENTS