काठमाडौं । मादमे खोला हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले साउन १७ विशेष साधारणसभा बोलाएको छ । सभामा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव रहेको छ ।
सभामा अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पेश हुनेछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
FACEBOOK COMMENTS