काठमाडौं । नेपाल प्रहरी कल्याणकारी कोषको कानुनी सल्लाहकारमा करुणाकर मल्लिक छनोट भएका छन् ।
प्रहरीले सर्ट लिस्टमा परेका मध्ये अन्तरर्वार्तापछि मल्लिकलाई नियुक्त गरिएको प्रहरीले जनाएको छ ।
कानुनी सल्लाहकारका लागि माघ ८ गते प्रहरीले सूचना जारी गरेको थियो । मल्लिक यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कानुन विज्ञ थिए ।
FACEBOOK COMMENTS