![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । इजीलिंक रेमिट्यान्सको प्रमुख कार्यकारी अधिकृतमा दिपेन्द्र खनाल नियुक्त नियुक्त भएका छन् ।
रेमिट्यान्सको सञ्चालक समितिले खनाललाई आजदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
यस अघि खनालले रेमिट्यान्सकै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।
इजीलिंक रेमिट्यान्सले बिगत २५ बर्षदेखी विश्वका बिभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाउँदै आइरहेको छ ।
FACEBOOK COMMENTS