काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई १४ दशमलव २५ प्रतिशत बोनस सेयर र कर तिर्न ० दशमलव ७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
FACEBOOK COMMENTS