काठमाडौं । नेकपा एमालेका संसदीय दलका पूर्वमुख्य सचेतक महेश कुमार बर्तौलाले ९४ वर्षीया हजुरआमाको हातबाट दसैँको टीका र आशीर्वाद ग्रहण गरेका छन्।
बडादसैँको अवसरमा उनले हजुरआमाबाट टीका तथा आशीर्वाद ग्रहण गरेका हुन्।