काठमाडौँ । काठमाडौं महानगरपालिकाके मनोहरामा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ ।
महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले शुक्रबार बिहान महानगरको नगरप्रहरीले बस्तीमा डोजर चलाएको हो ।
घर घरटहरा भत्काउने क्रममा स्थानीयसँग प्रहरीको झडप समेत भएको छ । भक्तपुर र काठमाडौंको सिमानामा पर्ने सुकुम्बासी बस्ती हटाउन यसअघि महानगरले ३५ दिने सूचना जारी गरेको थियो ।
FACEBOOK COMMENTS