![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार प्रि-ओपन सेसनमा नेप्से सूचक ३ दशमलव ०१ अंकले बढेको छ ।
यससँगै सूचक २०९७ दशमलव ४८ अंकमा आएको छ । यस सेसनमा २३ लाख ४४ रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ५६ कम्पनीको ६ हजार ८३ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १ सय ६ वटा कारोबार भएको हो । २९ कम्पनीको भाउ बढ्दा २२ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS