![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १ दशमलव १४ अंकले बढेको छ ।
यससँगै सूचक २००५ दशमलव ८७ अंकमा आएको छ । यो सेसनमा २३ लाख ६४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सो अवधिमा ३८ कम्पनीको ५ हजार ३ सय ८५ कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा कुल ९८ वटा कारोबार भएको हो । १९ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS