काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ३ विन्दुले बढेको छ । यससँगै सूचक २६४८ दशमलव ३६ अंकमा आएको छ ।
यस अवधिमा २८ लाख ५१ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुदा ३८ कम्पनीको ३ हजार ४ सय ९४ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा २० कम्पनीको भाउ बढेको छ भने १६ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ७४ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS