काठमाडौं । प्रि -ओपन सेसनमा नेप्से सूचक १ दशमलव ३० विन्दुले घटेको छ ।
यससँगै सूचक २७०२ दशमलव ०९ अंकमा आएको छ । ३१ लाख २१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
३६ कम्पनीको ५ हजार ८ सय १४ कित्ता सेयर कारोबार भएको छ ।