काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव २८ विन्दुले घटेको छ । यससँगै सूचक २६५७ दशमलव ७४ अंकमा आएको छ ।
यो सेसनमा ३६ लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ३८ कम्पनीको ७ हजार ९ सय २१ कित्ता सेयर कारोबार भएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS