काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करण आजदेखि सुरू भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आयोजनामा काठमाडौंको भुकृटीमण्डपमा सो मेला सुरू भएको हो ।
मेलाको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले गरेका छन् ।
हेर्नुहोस् तस्बिरहरू–
FACEBOOK COMMENTS