काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
ओलीले साइबर ब्युरोमा दिएको उजुरीहरूका आधारमा २ जनालाई पक्राउ गरेको उनले बताइन् ।
उनले आफ्नो चरित्रहत्याका साथै गालीगलौज, धम्की सामाजिक सञ्जालमार्फत फैलाएको भन्दै शुक्रबार उजुरी दिएकी थिइन् ।