प्रतिनिधिसभाको बैठक सुरू, अवरोध कायमै
कर्पोरट खबर
3:49 pm, बुधबार, जेठ २८, २०८२
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् ।
विपक्षी दलहरूले भिजिट भिसामार्फत हुने गरेको मानव तस्करीमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै जेठ १३ गतेदेखि संसद अवरोध गर्दै आएका छन् ।



FACEBOOK COMMENTS