संसद बैठक असार ११ गतेसम्मका लागि स्थगित
कर्पोरट खबर
3:37 pm, शुक्रबार, असार ५, २०८३
- प्रतिनिधिसभा बैठक ११ असारसम्मका लागि स्थगित भएको छ।
- सभामुख डीपी अर्यालले आजको कार्यसूची सकिएपछि बैठक स्थगित गरेका हुन्।
काठमाडौं । प्रतिनिधिसभा बैठक ११ असारसम्मका लागि स्थगित भएको छ ।
सभामुख डीपी अर्यालले आजको कार्यसूचीमा छलफल सकिएपछि बैठक स्थगित गरेका हुन् । अब अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्नेछ ।