काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सामाजिक सन्जाल मार्फत नेपाली कांग्रेसलाई कटाक्ष गरेका छन् ।
उनले नेपाली काँग्रेसको १५औँ महाधिवेशनको उद्घाटन खुल्ला मन्चमा गरे लगत्तै
कटाक्ष गरेका हुन् ।
उनले सामाजिक सन्जालमा लेखेका छन्
धन्न खुला मञ्च राम्रो बनाइएछ,
नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्!