काठमाडौं । पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीले भ्रष्टाचार गरी राज्य कोषको दुरुपयोग गरेको भन्दै युवराज सफलले उजुरी दिएका हुन् ।
काठमाडौंमा आफ्नो सुविधा सम्पन्न घर हुँदाहुँदै पनि भाडाको घरमा बसी राज्यबाट सेवा सुविधा लिएको र आफ्नै घर हुँदा पनि राज्य कोषको पैसा रित्याउनु भ्रष्टाचार भएको र उनीहरूलाई तत्काल पक्रा गरी कारवाही गर्न उजुरीमा माग गरिएको छ ।
हेर्नुहोस् उजुरी–
सरकारलाई रामहरि खतिवडाको प्रश्न– पूर्वराजाले संविधान मान्नु पर्छ कि पर्दैन ?
FACEBOOK COMMENTS