काठमाडौँ । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६ सुरू भएको छ।
सभामुख डीपी अर्यालले प्रदर्शनी उद्घाटन गरेका छन्। प्रदर्शनी ४ असोजसम्म चल्नेछ।
नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा हुने प्रदर्शनी नेपाल चेम्बर अफ कमर्सको ७५औँ हिरक जयन्तीको अवसरमा चेम्बरको सहकार्यमा आयोजना गर्न लागिएको हो ।

सुरू भयो घरजग्गा एक्स्पो, सभामुखले गरे उद्घाटन