काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री मुकुल ढकाल बैठक छाडेर बाहिरिएका छन् ।
उनी बाहिरिए पछि बैठक स्थगित भएको बताइएको छ । उन प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको नेतृत्वले जवाफ नदिएर उनी निस्किएका हुन् ।
उपसभापतिहरूले बोलिसकेपछि सभापतिले महामन्त्रीलाई बुधबार उठेका प्रश्नहरूको जवाफ दिन भनेपनि महामन्त्रीले आफू नबोल्ने बताए ।
FACEBOOK COMMENTS