नारायणगढ-मुग्लिन र काठमाडौं सडकखण्डमा राति १० बजेदेखि सवारी साधन चलाउन रोक
कर्पोरट खबर
9:45 pm, शनिबार, साउन २, २०८३
- मुग्लिन-नारायणगढ र काठमाडौं सडकमा आज राति १० बजेदेखि सवारी साधन चलाउन रोक लगाइएको छ।
- जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना नभएसम्मका लागि यो प्रतिबन्ध लागू हुने जनाएको छ।
काठमाडौं । मुग्लिन- नारायणगढ सडकखण्ड र काठमाडौं सडकमा आज राति १० बजेदेखि सवारी साधन चलाउन रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवन उक्त जानकारी गराएको छ ।
कार्यालयका अनुसार आज राति १० बजेदेखि अर्को सूचना नभएसम्मका लागि सवारी चलाउन रोक लगाएको जनाएको छ ।