![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज १० दशमलव २६ अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार १०४ दशमलव ७२ विन्दुमा पुगेको छ ।
आज ३ सय ११ कम्पनीको १ करोड २३ लाख २२ हजार ७ सय ५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ४८ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव २२ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ३७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ०९ प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS