![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १० दशमलव ५० अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार ८५ दशमलव ८२ विन्दुमा पुगेको छ । आज ३ सय ५ कम्पनीको १ करोड ५७ लाख १ हजार १ सय ९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८५ करोड ६८ लाख बराबरको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ५० प्रतिशत, सेन्सेटिभ इन्डेक्स १ दशमलव ०२ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ४३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ८६ प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS