काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सरकारक...