काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिमा विनय रमण पौडेल र सरस्वती अधिकारी नियुक्त भएका छन् । ...