काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
कान र दाँतमा समस्या भएपछि अस्पताल पुगेको उनको सचिवालयले जनाएको छ ।
पित्तथैलीमा पत्थरी भएपछि यसअघि पनि उनले शिक्षण अस्पतालमा शल्यक्रिया गराएका थिए ।