काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई यो वर्ष कुनै पनि प्रकाशरको लाभांश वितरण नगर्ने भएको छ ।
हिजो आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को आम्दानीबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गरेको छ ।
FACEBOOK COMMENTS