काठमाडौं, २७ कार्तिक – सरकारले अमेरिकी सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
चिया निर्यात अभिवृद्धी दिगोपनका लागि अमेरिकी डलर करिब १७ करोड ५० लाख बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए।