काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई छलफलको लागि बोलाएको छ।
मौद्रिक नीतिको तयारी गरिरहेको बेला केन्द्रीय बैंकले बैंकका सिइईओहरुसँग छलफल गर्न लागेको बुझिएको छ । राष्ट्र बैंकले आज दिउसो ३ बजेको लागि २७ वटै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएको एक स्रोतले जनाएको छ ।
FACEBOOK COMMENTS